Bhatkepati, Kirtipur 44600, Nepal
Sold Out
Rs18 Lakh Per Anna
Last Updated on 4 years ago ago.
किर्तिपुर भत्केपाटि स्थित सीता राम गोलुल मिल्क्स को फ्याक्ट्री बती करिब ६०० मीटर पूर्व दक्षिण २० फिटे बाटोले छोएको चट्ट मिलेको बाटो माथि २० आना जग्गा बिक्रीमा छ। यो जग्गा पूर्व उत्तर मोहडा भएर २० फिटे बाटो ले छोएको छ। यो जग्गा बाट काठमाडौँ सहर र हिमाल हरुको राम्रो दृश्य देख्न सकिन्छ।
बिसेष करणबस यो याग्गा प्रति आना १८ लाख २५ हजार प्रति आना मा बिक्रीमा रखिएको छ। यो जग्गा २० आना पुरै लिन नसके १० /१० आना पनि दिन सकिन्छ।