Godavari, Godawari, Lalitpur
For Sale
Rs6.75 Cr
Last Updated on 4 years ago ago.
Dream home for sale at Godawari
गोदावारी नगरपालिका, गोदावारी बगैचा नजिक हाइट मा ३६ आना जग्गा मा बनेको घर बिक्रीमा। यो घर हल्का भिरालो जग्गा मा बनैएको छ। यो घर मा ३ वटा बेडरुम जसमा एउटा मास्टर बेडरुम छ। २ वटा सिटिंगरुम, एउटा किचन , एउटा डैनिंगरुम अनि २ वटा कमनबाथरुम हरु छन।
यो घर बिशेष गरेर राम्रो नक्शा वा रुपरेखा तयार पार्ने व्यक्ति बाट बनाइएको छ। सबै तल्ला हरु ग्राउण्ड लेबल मा छन, टाढा बाट हेर्दा यो घर ३ तल्ले हो कि जस्तो अनुभूति हुन्छ।
यो घर मा ३ वटा जति गाडी राख्न सकिन्छ। घर हेरचार गर्ने व्यतीहरुको लागि अलगै किचन बाथरुम र बेडरुम सहित को घर बनाइएको छ।
यो घर मा अति राम्रो बगैचा निर्मार्ण गरिएको छ, साथै भिभिन्न प्रजातिका चरा चुरुंगी हरु पनि पालिएको छ।
यो घर बाटो भन्दा माथि र अग्लो स्थानमा रहेकोले वरिपरि को दृश्य अति राम्ररी देख्न सकिन्छ।