Chobhar Height, Kirtipur Nepal
For Sale
Rs35,00,000 Per Anna
Last Updated on 3 years ago.
चोभार हाइट मा ४ रोपनी जग्गा बिक्रीमा छ। यो जग्गा चोभार हाइट को गुम्बा नजिक अबस्थित छ। यो जग्गा मा २० फिटे बाटोले छोएको छ, जहाँ बाट ललितपुर को सम्पूर्ण सहर हरु देख्न सकिन्छ।
बिसेष गरेर यो जग्गा होटेल, अपार्टमेन्ट आदि लाइ अति उपुक्त छ। दक्षिणकाली मूल सडक बाट जम्मा २०० मीटर माथि हाइट मा यो ४ रोपनी जग्गा अबस्थित छ।