8 aana land for sale at Maharajgunj Kathmandu
Last Updated on 3 weeks ago. 8 aana land for…
Rs75,00,000 Per Anna
Chandol Kathmandu
Sold Out
Rs45,00,000 Per Anna
Property ID :
14420
Last Updated on 10 months ago.
चण्डोल कुण्डलिनी क्लब बाट दक्षिण तर्फ १९ आना जग्गा बिक्रीमा छ। यो जग्गा चण्डोल मूल सडक बाट जम्म ३/४ वटा घर पछाडी पर्दछ। यो जग्गा र अरु २ वटा घर को लागि आफ्नो निजि १८ फिटे बाटोले जोडिएको छ। चण्डोल मूल सडक बाट छिर्ने बाटो चाही १३ फिट मात्र छ।
यो जग्गा को मूल्य प्रति आना ४५ लाख मात्र हो , यो जग्गा मूल्य हिसाब गर्ने हो भने त्यति महँगो होइन। यो ठाउँ मा प्रचलित जग्गा को मूल्य प्रति आना ६० लाख सम्म खरिद बिक्रि हुँदै आएको छ।
Last Updated on 3 weeks ago. 8 aana land for…
Rs75,00,000 Per Anna
Last Updated on 4 weeks ago. 8 aana land for…
Rs90,00,000 Per Anna