Dhobikhola Corridor Anamnagar
Sold Out
Rs4 Cr
Last Updated on 1 year ago ago.
अनामनगर धोबीखोला करिडोर मा ४ आना १ पैसा जग्गा मा बनेको घर अर्जेन्ट बिक्रीमा छ।
यो घर अनामनगर भाटभटेनी संगै धोबीखोला करिडोर हुँदै मैतीदेवी जाने सडक मा जोडिएको छ। चौकुना मिलेको यो घर जग्गा को मोहडा करिब ३५ फिट जति हुन आउँछ।
आबसिय तथा अफिस दुवै प्रयोजन को लागि यो घर जग्गा अति उपुक्त छ। मूल्य मिलाएर दिने।
You May Also Like