
A Dream Awaits You in Bhaisepati, Lalitpur!
Rs6,75,00,000
Bhaisepati, Lalitpur, Bagmati Pradesh, 13775, Nepal
For Sale
Rs55,00,000 Per Anna
Last Updated on 2 years ago.
भैसेपाटी मेडीसिटि अस्पताल बाट भिनायक कोलोनी जाने मूल सडक बाट ३/४ कित्ता दायाँ ५ आना २ दाम क्षेत्रफल भएको चौकुना जग्गा तु बिक्रीमा छ।
यो जग्गा १४ फिटे हल्का ओरालो बाटो ले पूर्व तर्फ र १३ फिटे बाटो ले दक्षिण तर्फ छोएको छ।
नयाँ बस्ति भएको, राम्रो बाताबरण भएको ठाउँ छ , आबासीय प्रयोजन को लागि अति उत्तम छ।
यो जग्गा को आकार करिब बर्गकार छ , यो जग्गा बाट हिमाल लगायत राम्रो दृश्य देख्न सकिन्छ।
Rs6,75,00,000
Rs10,00,000 Per Aana
Rs2,50,000 Per month
Rs43,00,000 Per Aana