Angels' Paradise,Dhapasi Tokha, Kathmandu, Bagmati Pradesh, 40607, Nepal
Sold Out
Rs42 Lakh Per Anna
Last Updated on 2 months ago ago.
धापासी ग्रान्डी अस्पताल र ग्रान्डी हाउजिङ को पछाडि माथि हाइटमा Angels Paradise School गेट संगै जोडिएको चौकुन मिलेको 4 आना जग्गा बिक्रिमा छ।
यो जग्गा मा पुग्ने बाटो 13 फिट को छ, 28 फिट उत्तर मोहडा भएको यो जग्गा 49 फिट पिछडिएको छ। पछाडि पट्टि को चौडाई पनि 28 फिट नै छ।
यो जग्गा को लम्बाई चौडाई माथि दिएको नक्सा मा राम्ररी हेर्नु होला।