Setipakha, Hattiban, Lalitpur 44700, Nepal
For Sale
Rs28 Lakh Per Anna
Last Updated on 5 years ago ago.
हत्तिबन LA School संगै को कर्मनासा पुल पार गरेर पहिलो देब्रे तथा दोश्रो देब्रे उकालो ६५० मीटर को दुरीमा हाइट मा २० आना पर्खाल ले घेरेर राखेको जग्गा बिक्रीमा छ।
यो जग्गा मा ३ तर्फ १३ फिट १८ फिट को बाटो ले छोएको छ , २ वा ३ कित्ता पनि बनाउन सकिन्छ , जग्गा मा बाटो खोल्नु पर्दैन।
चलन चल्ती अनुसार यो ठाउँमा ३० /३५ लाख प्रति आना कारोबार भएको छ। 28 लाख प्रति आना मा यो जग्गा बिक्रीमा छ।
यो जग्गा हल्का भिरालो दक्षिण तर्फ ढल्केको छ , यहाँ घर बनाउदा कहिँ कतै बाट छेकिन्न।
मूल्य मिलाएर दिने अवस्था छ