Dukuchhap, Godawari, Lalitpur, Bagmati Pradesh, 44710, Nepal
For Sale
Per Aana Rs13 Lakh
Last Updated on 3 years ago ago.
डुकुछाप मा २४ आना एक मुस्ता जग्गा बिक्रीमा छ। यो जग्गा डुकुछाप बस पार्क बाट बाँया छम्पी जाने बाटोमा पर्दछ। यो जग्गा एकदम सम्म जग्गा हो जुन जग्गा तारबार गरेको मूल सडक को बयान पट्टिको जग्गा हो, यो जग्गा हुँदै छम्पी, डिश होम तिर जाने मूल सडक मा पर्छ।
यो जग्गा भने हरुले आना को १५ लाख पनि भनेको छ तर बिशेस कारण ले यो जग्गा आना को 13 लाख मा बिक्रीमा राखेको छु।