Chapali Height, Budhanilkantha Municipality, Kathmandu, Bagmati Province, 22644, Nepal
Sold Out
Rs50,00,000 Per Aana
Last Updated on 1 year ago.
चपली हाइट बुढानिलकण्ठमा ७ आना १ पैसा जग्गा बिक्रीमा।
उत्तर मोहडा भएको,
पूर्व दक्षिण पुरै खुल्ला भएको,
अग्लो स्थान मा भएको ले घाम नाछेकिने, तर पशिम तिर चाही घाम छेकिन्छ।
बुढानिलकण्ठ मूल सडक बाट जम्मा ५/७ वटा घर भित्र अबस्थित,
१३ फिट बाटो ले छोएको , बाटो अर्को कित्तामा टुंगिने,
मूल्य प्रति आना ५० लाख मात्र (हल्का मिलेर दिने )
Click here for google map direction