Chapali, Kathmandu, Bagmati Pradesh, 40607, Nepal
For Sale
Per aana Rs45 Lakh
Last Updated on 3 years ago ago.
चपली भद्र बस्तिमा ६ आना र १२ आना को २ वटा टुक्रा जमिन अथवा पुरै १८ आना पनि बिक्रीमा छ। यो जग्गा भद्र बस्ति बाट भित्र गएर पाईलोत गिरि को घर संगै जोडिएको छ। अरु जग्गा हरु भन्दा अलि अग्लो ठाउँ मा अबस्थित छ।
यो जग्गा को अगाडी १२ आना र पछाडी ६ आना जग्गा कित्ता काट गरेर दिन सकिने छ।
बाटो चाही कहिँ ठाउँ मा १३ फिट कहिँ ठाउँ मा २० फिट को रहेको छ। मूल सडक बाट करिब १०० मीटर भित्र यो जग्गा अबस्थित छ।
यो जग्गा गूगल म्याप बाट हेर्न को लागि तल दिएको गूगल म्याप direction मा जानु होला