Kapan Aakase Dhara, Budhanilkantha 44600, Nepal
For Sale
Rs25 Lakh Per Anna
Last Updated on 5 years ago ago.
कपन आकासेधारा चोक बाट अधिकारी चोक जाने मूल सडकमा २६ फिटे बाटोमा उत्तर पशिम मोहडा भएको २० आना जग्गा बिक्रीमा छ / यो ठाउमा सानो टुक्रा जग्गा हरु प्रति आना ४० लाख मा खरिद बिक्रि हुँदै आएको अवस्था छ / बिसेष कारण बस यो जग्गा प्रति आना २५ लाखमा नघट्ने गरि बिक्रीमा छ / यो जग्गा करिब ६०० मीटर उता अधिकारी चोक जाने बाटोमा महानगर सुपर मार्केट को ठिक अगाडी पर्छ / तलको गूगल नक्सामा जग्गा को लोकेसन को लागि राम्ररी हेर्नु होला /