Protected: Modern old house for sale on 12 aana at Bansbari Kathmandu
There is no excerpt because this is a protected…
Rs8,50,00,000
Gwarko, Lalitpur, Nepal
For Sale
Rs50,00,000 Per Anna
Property ID :
19297
Last Updated on 6 months ago.
ग्वार्खो रिङ्ग रोड बाट ५०० मीटर इमाडोल तर्फ अगाडि दायाँ पट्टि बासुकी अबसिय क्षेत्र १०० मीटर भित्र १२ आना जग्गा र सो मा बनेको ४ तल्ले घर बिक्रीमा छ। यो घरमा १३ फिटे बाटो सकिन्छ।
यो घर अबसिय प्रयोजन तथा अफिस प्रयोजन को लागि अति उपुक्त छ। पूर्व प्रबेषद्वार र दक्षिण खुल्ला भएको ले यो घर मा बिहान देखि बेलुकी सम्म मज्जाले घाम लाग्छ।
यो घर बाट ग्वार्खु रिङ्ग रोड सम्म हिडेर ५ मिनेट मा पुग्न सकिन्छ। एसको मूल्य जग्गा को मात्र रखिएको छ प्रति आना ५० लाख, अझै मीलाएर दिन सकिन्छ।
There is no excerpt because this is a protected…
Rs8,50,00,000
Last Updated on 2 days ago. Beautiful house for sale…
Rs4,10,00,000
Last Updated on 3 days ago. Voguish House at Sukedhara…
Rs4,50,00,000