Rayamajhi Tol, Nayabazar Kathmandu
Sold Out
Rs4,72,50,000
Last Updated on 3 years ago.
नयाबजार पुरानो गार्डेन होटेल चोक बाट उत्तर तर्फ सामाखुशी जाने बाटो रायमाझी टोल मा १० आना २ पैसा जग्गा मा बनेको पुरानो वाल सिस्टम को बंगला बिक्रीमा छ। यो बंगलामा जम्मा ५ वटा बेडरुम हरु छन , २ वटा लिविंग रुम , एउटा किचन , ४ वटा बाथरुमहरु छन। यो घर मा ३/४ वटा गाडीहरु राम्ररी पार्किंग गर्न सकिन्छ।
हल्का मर्मत गर्ने हो भने यो घर एकदम राम्रो हुनेछ। उत्तर मोहडा भएको यो घर रायमाझी टोल को मूल सडक बाट जम्मा ३ वटा घर पछाडी सकिने बाटोमा अपस्थित छ।
यो घर को मूल्य जग्गा को भाउ मात्र रखिएको छ , प्रति आना ४५ लाख को दर ले।
यो घर अबसिय प्रयोजन को लागि अति उत्तम छ। सोरखुट्टे चोक बाट जम्मा २ मिनेट को पैदल मा यो घर मा पुग्न सकिन्छ।