Sitapaila, Nagarjun 44600, Nepal
For Sale
Rs42 Lakh Per Anna
Last Updated on 5 years ago ago.
सितापाइला रामकोट मूल सडकमा जोडिएको ८ रोपनी २ आना एकमुस्ट जग्गा बिक्रीमा छ।
यो जग्गा सितापाइला रिङ्ग रोड बाट ६५० मीटर रामकोट तर्फ मूल सडक मा जोडिएको छ। गोल्छा हाउस बाट करिब १०० मीटर को मात्र दुरीमा पर्दछ।
यो जग्गा बिशेष गरेर ब्यापारिक भवन, अपार्टमेन्ट टावर, होउजिङ्ग लगायत भिभिन्न प्रयोजनको लागि अति उपुक्त जग्गा हुन सक्छ। र उक्त प्रयोजन को लागि बाटोको मापदण्ड पनि पुग्छ। यो जग्गा को पशिम तर्फ पनि ८ फिटे गोरेटो बाटो छ , दक्षिण तर्फ २० फिटे बाटोले छोएको छ। मूल सडक २२ मिटर को छ।
Price Negotiable