Gaushala, Kathmandu 44600, Nepal
Sold Out
Rs1,35,00,000 Per Anna
Last Updated on 3 years ago.
9 aana and 2 paisa commercial property for sale in Gaushala Kathmandu.
गौशाला पशुपतिनाथ बसपार्क अगाडी, पशुपति प्लाजा को लाइनमा ९ आना २ पैसा ब्यापारिक जग्गा बिक्रीमा छ। यो जग्गा चौकुना मिलेको रेक्टेङ्गल शेप भएको र मोहडा ४२ फिट रिङ्ग रोडमा जोडिएको छ।
यो जग्गा भएको ठाउँ पशुपतिनाथ दर्शनार्थी हरुको सपिङ्ग गर्ने, साथै यहि क्षेत्रको होटेल हरुमा दर्शनार्थी हरुको बसाई हुँदै आएको ब्यापारिक ठाउँ हो
विभिन्न किसिमको जस्तै होटेल, सपिङ्ग सेन्टर, एण्टिक शो रुम, दान पसल, कपडा पसल, रेस्टुरेन्ट आदि व्यापार को लागि अति उपुक्त जग्गा हो।