Radha Krishna Mandir, Mandikhatar Kathmandu
Rent Out
Rs55 Lakh Per Anna
Last Updated on 2 months ago ago.
मण्डिखाटार, राधाकृष्ण मन्दिरसँगै ४ आना जग्गा बिक्रीमा छ। यो जग्गा को दक्षिण पशिम तर्फ २७ फिटे पिच बाटो र पशिम उत्तर तर्फ १३ फिटे बाटो ले छोएको छ।
यो जग्गा ब्यापारिक तथा अबसिय दुवै प्रयोजन को लागि अति उपुक्त छ।
यो जग्गा को दक्षिण तर्फ रहेको राधाकृष्ण मन्दिर मा ठुलो सार्बजनिक स्थल रहेको ले ब्यापारिक प्रयोजन को लागि अति उत्तम हुन सक्छ।
You May Also Like