Kalanki, Kathmandu 44600, Nepal
Sold Out
Rs5,00,00,000 Rs5,50,00,000
Last Updated on 1 year ago.
A commercial house is for sale in Kalanki Chowk, Kalanki Kathmandu. This house is connected to the ring road, located inner side of the ring road.
This house has 5 floors, made on 3 anna 2 paisa of land. There are 2 shutters on the ground floor of this house.
This house is one of the best rental houses in Kathmandu city. The price has been fixed at Rs 5 cr with negotiable.
कलंकी चोक मा ब्यापारिक घर बिक्रीमा छ।
कलंकी चोक बाट ६ वटा घर पछि सितापैला तर्फ जाँदा दायाँ पट्टि यो घर अबस्थित छ।
यो घर ४ तल्ल र आधा को छ। यो घर ३ आना २ पैसा जग्गा मा निर्मार्ण गरिएको छ। यो घर को भुइँ तल्ल मा २ वटा शटर र तल्ला माथि जाने बाटो छ।
यो घर मा निम्न अनुसार को भाडा आउँछ।
भुइँ तल्ला – दुइ वटा शटर को मासिक ८५,०००
पहिलो, दिश्रो र तेश्रो बाट हरेक तल्ला को मासिक ५०,००० को दर ले १५०,०००
सबै भन्दा माथि को आधा तल्ला बाट मासिक २५,०००