Battisputali, Kathmandu 44600, Nepal
Sold Out
Rs2,50,00,000
Last Updated on 3 years ago.
2 Aana and 1 paisa commercial ghar jagga for sale at Battisputali Kathmandu.
बतिस्पुतली मूल सडक, द्वारिका होटेल को अगाडी ब्यापारिक घरजग्गा बिक्रीमा छ। यो घर जग्गा मा एउटा पुरानो ३ तल्ले घर पनि । यो घर जग्गा बतिस्पुतली मूल सडक मा २ वटा शटर र भित्र बाटोमा ३ वटा शटर अनि तालामाथि जाने भर्यांग रहेको छ।
यो सानो ब्यापारिक घर जग्गा एकदम ठाउँ मा रहेको ले सानो बजेट मा राम्रो भाडा आउने घर को लागि लिन सकिन्छ।