Lakpa Marga, Budhanilkantha
Sold Out
Rs25 Lakh Per Anna
Last Updated on 4 years ago ago.
बुढानिलकण्ठमा सस्तो १० आना जग्गा बिक्रीमा।
बुढानिलकण्ठ मन्दिर बाट निलो पुल (लाक्पा मार्ग) हुँदै करिब १०० मिटर पूर्व गए पछि दायाँ तर्फा २०० मीटर भित्र १० आना जग्गा बिक्रीमा छ।
यो जग्गा राम्रो अबसिया क्षेत्र मा अबस्थित छ , १० फिटे end बाटोमा रहेको यो जग्गा दक्षिण पूर्व लाम्चो आकारले फैलिएको छ। यो जग्गा मा सायद एउटा मात्र घर लाइ अति उत्तम हुन्छ।
मूल्य प्रति आना २५ लाख मात्र , हल्का negotiate।
location map को लागि दिएको गूगल map लाइ राम्ररी हेर्नु होला।