Dhobighat, Lalitpur, Bagmati Pradesh, 44613, Nepal
For Sale
Call for price
Last Updated on 4 years ago ago.
धोबिघाट रिङ्ग रोड भित्र राम्रो आबसिय क्षेत्र मा १२ आना जग्गा मा निर्मार्ण गरिएको बंगलो बिक्रीमा छ। यो घर मा भुइँ तल्ल मा एउटा बेडरुम, एउटा लिविंग रूम, एउटा किचन, एउटा डैनिंग रुम र एउटा साझा बाथरुम हरु छन।
त्यस्तै गरेर पहिलो तल्ल मा ४ वटा बेडरुम साथै सबै बेडरुम हरुमा एटेज बाथरुम हरु छन।
सबै भन्दा माथिको तल्ल मा एउटा वाशिंग रुम, र एउटा अर्को किचन साथै एउटा साझा बाथरुम पनि छ।
यो बंगला मा ४/५ वटा गाडी मज्जाले राख्न सकिन्छ।
Price Negotiable