Imadol, Mahalaxmi, Lalitpur, Bagmati Pradesh, 44795, Nepal
Sold Out
Rs35 Lakh Per Anna
Last Updated on 2 weeks ago ago.
इमाडोल कृष्ण मन्दिर बाट मात्र १०० मीटर को दुरीमा ६ आना मिलेको जग्गा तु बिक्रीमा छ।
यो जग्गा पूर्व मोहडा को छ , पशिम मा पनि बाटो छ। बिरुवा लुभु जाने बाटो बाट मात्र २ कित्ता भित्र १३ फिटे बाटोले छोएक छ।
वरी परि को जग्गा को मूल्य हेर्दा यो जग्गा एकदम मिलाएर आएको छ। दशैँ अगाडि डिल भएमा प्रति आना मात्र ३५ लाख मा।
For Google Map Direction: Click here