Kapan Road, Bansbari Kathmandu
Sold Out
Rs6.25 Cr
Last Updated on 4 years ago ago.
An attractive old beautiful two storied old house for sale at Bansbari Kathmandu.
काठमाडौँ बाँसबारी कपन मार्ग मा १० आना जग्गा मा निर्मित पुरानो वाल सिस्टम को राम्रो घर बिक्रीमा छ। यो घर दक्षिण मोहडा भएको ले घाम दिनभर लाग्छ। कपन मार्ग को मूल सडक बाट जम्मा ४ वटा घर भित्र १३ फिटे पिच बाटोले यो घर छोएको छ।
यो घर मा जम्मा ३ वटा मात्र बेडरुम हरु छन् जहाँ एउटा बेडरुममा एटेज बाथरुम छ।
यो घर को भुइँ तल्ला मा लिभिङ्ग रुम, एउटा किचन , एउटा डैनिंग रुम, एउटा बेडरुम र एउटा कमन बाथरुम हरु छन् भने माथिल्लो तल्ला मा २ वटा बेडरुम मध्ये एउटा मा एटेज, एउटा कमन बाथरुम हरु छ। यो घर मा पालेघर, बगैचा साथै ३/४ वटा गाडी राख्ने पार्किंग पनि छ।