Sanepa, Lalitpur
Sold Out
Rs6,50,00,000
Last Updated on 3 years ago.
सानेपा मा आधुनिक घर बिक्रीमा। सानेपा चोक बाट २ मिनेट हिडेर पुगिने, बाटो चाही अलि सानो १३ फिटे, ८ आना मा बनेको आधुनिक घर बिक्रीमा छ।
यो घर मा ४ वटा बेडरुम, २ वटा मा एटेज, २ वटा कमन बाथरुम, एउटा किचन, एउटा लिविंग रूम, डैनिंग रुम, वाशिंग रुम, फमिली रुम हरु छ। पार्किंग को लागि २ वटा सम्म गाडी राख्न मिल्छ।
यो घर को मूल्य ६ करोड ५० लाख हो। मूल्य मा तल माथि हुने सम्भाना छैन।