Rom Marga, Samakhushi
Sold Out
Rs95 Lakh Per Anna
Last Updated on 3 weeks ago ago.
9 aana semi commercial land for sale at Rom Marga, Samakhushi Kathmandu.
ठमेल बाट सामाखुशी रिङ्ग रोड जाने बाटो, रोम मार्ग मा दक्षिण पशिम मोहडा भएको सेमी कमर्सियल ९ आना जग्गा बिक्रीमा छ।
यो जग्गा को पशिम तर्फ को बाटो सामाखुशी चोक बाट ठमेल आउने मूल सडक मा पर्दछ भने दक्षिण तर को बाटो १३ फिटे निजि आवास तिर जाने सडक पर्छ।
यो ठाउँ मा अफिस को लागि, फलाट सिस्टम को भाडा खाने निजि आबासीय घर को लागि यो जग्गा अति उपुक्त छ।
यो जग्गा ठमेल बाट बढीमा साढे १ किलोमीटर को दुरीमा अबस्थित छ।