European Union Kathmandu
Sold Out
Rs85 Lakh Per Anna
Last Updated on 3 weeks ago ago.
9 aana land for sale suitable for both residential and commercial purpose in Lazimpat near European Union Office, Lazimpat Kathmandu.
लाजिम्पाट हिमालयन होटेल अगाडी बाट यूरोपियन युनियन को अफिस जाने बाटो मा ९ आना जग्गा बिक्रीमा छ। यो जग्गा आबासिय तथा ब्यापारिक दुवै प्रयोजन को लागि उपुक्त छ।
यो जग्गा लाजिम्पाट मूल सडक बाट करिब २०० मीटर को दुरीमा अबस्थित छ। दुईवटा गाडी आरामको साथ् पास हुन सक्ने बाटोमा करिब ५० फिट मोहडा भएको छ।
बिसेष कारणबस यो जग्गा तु बिक्रीमा आएको छ।