Chandol Kathmandu
Sold Out
Rs55,00,000 Per Anna
Last Updated on 4 years ago.
चण्डोल हाइटमा कतै बाट पनि नछेक्ने ६ आना ३ पैसा को २ वटा टुक्रा जग्गा अथवा १३ आना पुरै जग्गा बिक्रीमा छ। यो जग्गा कुण्डलिनी बाट कृष्ण मन्दिर आउने मूल सडक बाट मात्र १ कित्ता भित्र १३ फिटे बाटोमा जोडिएको छ। एउटा ६ आना ३ पैसा को मोहडा ३१ फित ५ इन्च र अर्को ६ आना ३ पैसा को ४३ फिट ३ इन्च छ। पूर्व मोहडा भएको यो जग्गा अबसिय प्रयोजन को लागि अति उपुक्त जग्गा हो।
6 aana 3 paisa land for sale at Chandol Height Kathmandu
Price negotiable