Anam Nagar, Kathmandu, Kathmandu Metropolitan City, Kathmandu, Bagmati Pradesh, 44617, Nepal
Sold Out
Rs85 Lakh Per Aana
Last Updated on 3 years ago ago.
अनामनगरमा २० फिटे पिच बाटो मा ५ आना जग्गा बिक्रीमा छ। दक्षिण पूर्व मोहडा भएको यो जग्गा को मोहडा ९ मीटर को छ। अबसिय तथा ब्यापारिक दुवै प्रयोजन को लागि यो जग्गा अति उपुक्त छ। बिसेष कारणबस बिक्रि गर्नु परेको ले यो जग्गा को मूल्य प्रति आना ८५ लाख मात्र राखिएको छ।
अनामनगर एउटा एस्तो ठाउँ हो जुन ठाउँ को अगाडी सिङ्घदरबार अबस्थित छ , धेरै अफिश हरु यहि ठाउँ मा छन्। यो ठाउँ मा घर, अपार्टमेन्ट, अफिस स्पेस आदि बनायो भने कहिले पनि खाली हुन्न। तर्स्र्थ भाडा खाने घर बनाउन को लागि यो ठाउँ अति उपुक्त छ। बाटो पनि चौडा हुनाले यो जग्गा को महत्व धेरै छ। चांडो गर्नु होस् मौका को फाइदा उठाउनु होस्।