Jagati Bhaktapur, Nepal
Sold Out
Rs18,00,000
Last Updated on 5 months ago.
4 aana land for sale at Jagati Bhaktapur.
भक्तपुर शुर्यबिनायक बाट अलि पर जगाती मा केहि टुक्रा जग्गा हरु बिक्रीमा छ / यो जग्गा जगाती पुलिश चौकी बाट १.७ कि मि पूर्व अरनिको पार्टी प्यालेस को ठिक पछाडी पर्छ / हरेक टुक्रा जग्गा हरु १३ फिटे बाटोले छोएको छ , प्रति आना १८ लाख मा ३ वाटर ४/४ आना को टुक्रा जग्गा हरु बिक्रीमा छ / तल दिएको गूगल नक्सा मा लोकेसन राम्ररी हेर्नु होला. तपाई आफै पनि पुग्न सक्नु हुन्छ /