24 anna land for sale at Baluwatar Kathmandu
Sold Out
Rs65 Lakh /Anna
Last Updated on 5 years ago ago.
बालुवाटार प्रधानमन्त्री निवाश अगाडी १२ /१२ आना अर्थात एकमुस्ट २४ आना जग्गा बिक्रीमा छ। यो जग्गा प्रधानमन्त्री निवाश को १ नम्बर गेट बाट मात्र १०० मीटर को दुरीमा अबस्थित छ। पूर्व मोहडा भएको यो जग्गा १३ फिटे बाटो ले करिब ८० फिट छोएको छ । शान्त बाताबरण र भी आइ पी अबसिय क्षेत्र भएको ले यो जग्गा आबासीय प्रयोजन को लागि अति उत्तम मानिन्छ।