Kalanki-Sitapaila Ring Road
For Sale
Rs75 Lakh Per Anna
Last Updated on 4 years ago ago.
2 ropani commercial land for sale at Kalanki-Sitapaila Ring road.
कलंकी – सितापाइला रिङ्ग रोड बाट १ कित्ता भित्र, रिङ्ग रोड बाट direct truk access भएको २ रोपनी जग्गा बिक्रीमा छ।
यो जग्गा ब्यापारिक प्रयोजन को लागि उपुक्त जग्गा हो। हाल एउटा प्रतिष्ठित हार्डवेयर को गोदाम राखिएको छ।
यो जग्गा मा जाने बाटो रिङ्ग रोड बाट यो जग्गा हुँदै अर्को एउटा कित्ता मा बाटो समाप्त हुन्छ। त्यसैले जस्तो सुक माल बाहक सवारी साधन हरु आराम को साथ् यो जग्गा मा जान सक्दछ।
यो जग्गा खास गरेर कर्पोरेट टावर, अफिस स्पेस र गोदाम प्रयोजन को लागि अति उपुक्त जग्गा हो।