Sanepa, Lalitpur, Bagmati Pradesh, SANEPA-2, Nepal
Sold Out
Rs80 Lakh Per Anna
Last Updated on 1 month ago ago.
A residential land area of 19.5 aana land for sale at Sanepa Lalitpur.
ललितपुर सानेपामा १९ आना २ पैसा आबासिय जग्गा बिक्रीमा छ। यो जग्गा राम्रो आबासिय क्षेत्र भित्र अबस्थित छ। १५ फिटे बाटोले यो जग्गा छोएको छ।
यो जग्गा को आकार अगाडी बाटो साइज को मोहडा मात्र छ, पछाडी भने राम्रो चौकुना मिलेको छ।
यो जग्गा को मूल्य प्रति आना ८० लाख मा बिक्रीमा रखिएको छ।