Naya Naikap, Kathmandu, Bagmati Pradesh, 44618, Nepal
For Sale
Rs20 Lakh Per Anna
Last Updated on 5 years ago ago.
तीनथाना हाइट अर्थात् नैकाप डाँडा, पनि ट्यांकी संगै आकर्सक जग्गा बिक्रीमा। यो पनि ट्यांकी संगै को डाँडा मा करिब ५ रोपनी देखि १० रोपनी सम्म जग्गा आउन सक्छ। यो जग्गा सम्म १३ फिटे ढलान बाटो ले छोएको छ। नैकाप चोक अर्थात् राजमार्ग बाट मात्र ३०० फिट को दुरी मा यो जग्गा अबस्थित छ। यो जग्गा बाट चन्द्रागिरी नगरपालिका को ७५ प्रतिसत भूभाग देख्न सकिन्छ।
यो जग्गा प्लाटिंग, हौजिङ्ग, र अन्य बिभिद प्रयोजन को लागि अति उपुक्त छ।