Sunrise Bank, Budhanilkantha Kathmandu
Sold Out
Rs40.5 Lakh Per Anna
Last Updated on 4 years ago ago.
दक्षिण मोहडा भएको १० आना अति आकर्षक जग्गा बिक्रीमा।
बुढानिलकण्ठको Sunrise Bank संगै को बाटो बाट भित्र राम्रो अबसिया क्षेत्र भएको ठाउमा यो जग्गा अबस्थित छ।
यो जग्गा संगै अर्को घरमा १३ फिटे कालो पिच बाटो सकिन्छ।
राम्रो ठाउँ तथा बुढानिलकण्ठ मूल सडक बाट नजिक चिहिने महानुभाब हरुलाई यो जग्गा अति उत्तम छ।