Bhaisepati, Karyabinayak, Nepal
Sold Out
Rs65 Lakh Per Anna
Last Updated on 4 years ago ago.
10 aana residential land for sale at Bhaisepati Lalitpur. The land is located just behind Bhaisepati Police station. The land is situated at the highest point in Bhasepati vicinity.
भैसेपाटी चोक पुलिस चौकी पछाडी ४/५ घर भित्र एकदम हाइट मा १० आना जग्गा तु बिक्रीमा छ। यो जग्गा अबसिया प्रयोजन को लागि अति उपुक्त छ। कहिँ कतै बाट नछेक्ने यस्तो जग्गा पाउन कठिन छ।
यो जग्गा बाट ललितपुर सहर लगायत हिमालय शृंखलाहरु राम्ररी देख्न सकिन्छ। यो जग्गा को ठिक अगाडी २० फिट को बाटो छ भने यो जग्गा मा आउने बाटो १६ फिट कालो पत्रे छ।