Dulal Tol, Budhanilkantha, Budhanilkantha Municipality, Kathmandu, Bagmati Pradesh, 22644, Nepal
Sold Out
Rs45 Lakh Per Anna
Last Updated on 2 months ago ago.
यदि तपाई बुढानिलकण्ठ तिर जग्गा को खोजीमा हुनुन्छ भने यो जग्गा अबश्य हेर्नु नभुल्नु होला। यो जग्गा भबिष्यमा एकदम ब्यापारिक प्रयोजन को लागि पनि उपुक्त हुने छ।
यो जग्गा बुढानिलकण्ठ स्कोन मन्दिर को ठिक पछाडी को चोक मा अबस्थित छ। बुढानिलकण्ठ स्कुल पछाडी को बाटो र स्कोन बाट आउने बाटो को चोक मा पशिम मोहडा को यो जग्गा मात्र खाली छ।
बाटो को हिसाब ले हेर्ने हो भने दुवै तर्फ बाट आउने बाटो हरु २० फिट को छ। यहि चोक हुँदै चिसेनी, शिव पुरी रिसोर्ट जाने बाटो चुटिञ्छ। बिसेष गरेर यो चोक को बाटो चाही धेरै फरिकिलो पनि छ। घर बनाउन परेमा योही चोक मा समान राख्न मिल्ने ठाउँ पुरै खाली छ।
आउनु होस् , हेर्नु होस्, विचार गर्नुहोस। मूल्य एकदम मिलेर दिने हो। मौका मा चौका हान्नु होस्।