FAST BUYING, SELLING & RENTING, CALL @ 9841570333, 9851065187

Listing ID: 6129
Viewed: 1495 times
A modern house for sale at Grande Villa, Tokha,Dhapasi !

Price: Rs 18,500,000

Listed by: www. homektm.com

Mobile: 9801117335, 9751002347

Email this listing to agent

City: Kathmandu
District: Kathmandu
Address: Dhapasi
Beds: 4
Baths: 3
Floors: 2 story
Country: Nepal
Price: Rs 18,500,000
Elevation: South
Home Type: Bungalow
Land size: 0-4-3-0
Status: Active
Full Address: Tokha, Dhapasi, Kathmandu
Full Description:
काठमाडौँ धापासी नजिकै ग्रांडी भिल्लामा अत्याधुनिक डुप्लेक्स बंगलो बिक्रीमा छ | यो बंगलो ४ आना ३ पैसाको कम्पाउण्डमा बनेको छ | जसमा ४ बेडरुम, मास्टर बेडरुममा एटेच बाथरुम, लिविंगरुम, किचेन, डैनिंग र अरु दुइ बाथरुम, स्टोर छ | वरिपरि सबै तर्फ खुला ठाउँ छोडेर घर बनाइएको छ | दक्षिण मोहोडा भएकोले कोठाहरु उज्याला छन् | घर अगाडी सानो हरियो दुबोले सझिएको सुन्दर आँगन छ, आँगन अगाडी ठुलो खुला ठाउँ छ जसमा कुनै भोज भतेर कार्यक्रम गर्न सकिन्छ | यो कोलोनीमा बिरलै कुनै बंगलोलाइ यो सुबिधा छ नत्र छैन | मूल्य 185,00000 ( वास्तविक लेनदेन हुने हो भने मूल्यमा केहि मात्र समायोजन गर्न सकिन्छ |)| .
 कृपया कल गर्दा लिस्टीङ्ग नम्बर भन्नुहोला:-:-  Listing No 6129                           

Contact Raju Limbu  9801117335 / 9851117335


This listing has been posted at 28/05/2017 and updated at 02/07/2017.