FAST BUYING, SELLING & RENTING, CALL @ 9841570333, 9851054292


Listing ID: 6133
Viewed: 1057 times
Flat system house on rent at Sukedhara, Kathmandu !

Rent: Rs 80,000

Listed by: www. homektm.com

Mobile: 9801117335, 9751002347

Email this listing to agent

City: Kathmandu
District: Kathmandu
Address: Sukedhara
Furnishing Type: unfurnished
Beds: 7
Baths: 3
Floors: 3
Rental Type: Flat-system
Country: Nepal
Elevation: South
Rent: Rs 80,000
USD: $
Land size: 8 aana
Access road width : 12 ft
Status: Active
Full Address: Sukedhara, Kathmandu
Full Description:
काठमाडौँ सुकेधारा रिङ्गरोडबाट करिब १०० मिटर जति बाहिरपट्टि कमर्सिअल एरियामा फलाट सिस्टमको २ तल्ला आधाको घर भाडामा छ | यो घरमा ग्राउण्डफ्लोरमा २ बेडरुम, लिविंगरुम, किचेन, र १ बाथरुम छ, फस्टफ्लोरमा ३ कोठा, एउटा बाथटप भएको मोडर्न बाथरुम छ अनि एउटा बैठककोठा छ | टपफ्लोरमा २ कोठा र एउटा ठुलो किचेन डैनिंग पनि गर्न मिल्ने खालको छ र बाहिरपट्टि कौसी र बाथरुम छ | यसरी यो घरमा जम्मा किचेनसमेत ११ कोठा र ३ बाथरुम छन् | २ गाडी र केहि मोटरसाइकलको लागि पार्किङ्ग स्पेस छ | मासिक भाडा रु ८०,०००/ ( इजी लोकेसन भएकोले कुनैपनि प्रकारको अफिस, मेनपावर अफिस, होस्टेल , एनजीओ , आइ टि अफिस, वा प्राइभेट कम्पनी आदिको लागि उपयुक्त हुन्छ | .
 कृपया कल गर्दा लिस्टीङ्ग नम्बर भन्नुहोला:-:-  Listing No 6133                             

Contact Raju Limbu  9801117335 / 9851117335


This listing has been posted at 01/06/2017 and updated at 01/06/2017.