FAST BUYING, SELLING & RENTING, CALL @ 9851231050, 9851065187

Viewed: 407 times, Listing ID: 6107
Flat System House on sale at Balaju, Kathmandu !

Price: Rs 24,500,000

Listed by: www. homektm.com

9802070333

Mobile: 9801117335, 9751002347

Email this listing to agent
City: Kathmandu
District: Kathmandu
Address: Balaju
Beds: 10+
Baths: 6
Floors: 3
Country: Nepal
Price: Rs 24,500,000
Elevation: South
Home Type: Flat-system
Land size: 4 aana
Access road width : 13
Status: Active
Full Address: Kathmandu, Balaju behind NapLauL
Full Description:
काठमाडौँ बालाजु बसपार्क नजिकै नापतौल बिभागदेखि उत्तरतर्फ ४ आनाको छेत्रफलको कम्पाउण्डमा निर्मित फलाट सिस्टम ३ तल्ले नया घर बिक्रीमा छ |
बिशेषताहर 
१. भुकम्प प्रतिरोधात्मक बिधिबाट निर्माण गरिएको पिलर सिस्टमको घर छ |
२. आफै बस्नको लागि निर्माण गरिएको हुनाले घर निर्माण सामग्रीहरु उच्चकोटीको प्रयोग गरिएको छ | जस्तो झ्याल-ढोकामा अग्राग ( सखुवाको काठ ) प्रयोग गरिएको छ | भर्याङ्गमा मार्बल, भित्तामा प्लास्टर पेसिस, कार्निस प्रयोग गरिएको छ |
३ . होटेल, गेस्टहाउसलाइ उपयुक्त हुनेगरि निर्माण गरिएको हुनाले ६ वटा बाथरुम छन् |
४. यो घरमा जम्मा १४ वटा कोठाहरु छन् अरु एक तल्ला थप गर्न सकिन्छ यदि त्यसो गरेमा १९ कोठा हुनेछ | यदि अटेच बाथरुम थप गर्ने हो भने जम्मा १३ वटा बाथरुम बनाउन सकिन्छ | 
५. घर दक्षिन फर्किएको हुनाले कोठाहरु उज्याला छन् | यो घर ३ बर्ष अघिमात्र निर्माण सम्पन्न भएको हो |
६ . मूल्य रु २ करोड ४५ लाख मात्र / Negotiable 
७. वरिपरि प्रायजस्तो घरहरुमा गेस्टहाउस संचालनमा छन् |  
/ / / /
 कृपया कल गर्दा लिस्टीङ्ग नम्बर भन्नुहोला:-:-  Listing No 1544                                Contact Raju Limbu  9801117335 / 9851117335

This listing has been posted at 06/05/2017 and updated at 06/05/2017.