Lamgangin Road, Maharajganj Road, Narayan Gopal Chowk, Basundhara, Kathmandu-03, Kathmandu Metropolitan City, Kathmandu, Bagamati Province, 44606, Nepal
For Sale
Rs75 Lakh Per Aana
Last Updated on 9 months ago ago.
🏡 भी.आइ.पी. आवासीय जग्गा बिक्रीमा – चुनदेवी, महाराजगंज (American Embassy को पछाडि)
काठमाडौँको प्रतिष्ठित चुनदेवी, महाराजगंज मा, अमेरिकन एम्बसीको पर्खालसँगै जोडिएको अत्यन्त आकर्षक १२ आना ३ पैसा क्षेत्रफलको आवासीय जग्गा बिक्रीमा उपलब्ध छ।
चुनदेवी क्षेत्र काठमाडौँको सबैभन्दा सुरक्षित, प्रतिष्ठित र माग बढी हुने आवासीय क्षेत्र मध्ये एक हो। ललितपुरको झम्सिखेल जस्तै प्रिमियम जोन मानिने यस ठाँउमा बस्न पाउनु आफैंमा एक विशेष अवसर हो।
📍 स्थान: अमेरिकन एम्बसीको पछाडि, चुनदेवी मन्दिरबाट महाराजगंज रिङ्ग रोड जाने बाटोमा
🛡️ २४/७ सुरक्षा: अमेरिकन एम्बसीको सुरक्षा व्यवस्था
🏘️ उच्चस्तरीय आवासीय क्षेत्र: शान्त, सुरक्षित र स्वच्छ वातावरण
📏 क्षेत्रफल: १२ आना ३ पैसा
💰 मूल्य: प्रति आना रु. ७५ लाख
यो जग्गा उच्चस्तरीय व्यक्तिगत निवास, भाडामा दिने घर, वा दीर्घकालीन लगानी दुवैका लागि उत्तम अवसर हो।
📄 जग्गाको आकार, लम्बाइ-चौडाइ र विस्तृत विवरणका लागि माथिको फोटो वा PDF फाइल डाउनलोड गर्न सक्नुहुन्छ।
☎️ आजै सम्पर्क गर्नुहोस् र यो दुर्लभ अवसर नछुटाउनुहोस्!