Kageshwari-Manohara Municipality Gothatar
Sold Out
Rs2 Cr
Last Updated on 5 years ago ago.
भुईतल्ला २ बेड १ किचेन १ ट्वाइलेट ।
पहिलो तल्ला २ बेड रूम १लिभिङ रूम १ ट्वाइलेट ।
दोस्रो तल्लामा १ बेड १किचेन १ट्वाइलेट र कौशी ।
गाडी पार्किङ पनी छ । मोटरसाइकल १० वट अट्छ र कोठाको साइज १० – ११ फिट को छ लिभिङ रूम ११ – १५ फिट को छ ।
२७ फिटे बाटो बाट २ कित्ता भित्र मात्र
मूल्य २ करोड,