Golfutar Kathmandu
Sold Out
Rs2.7 Cr
Last Updated on 4 years ago.
गल्फुटारमा ४ आना १ पैसा जग्गा मा बनेको १२ बर्ष पुरानो एकदम बलियो घर बिसेष कारण बस अर्जेन्ट बिक्रीमा। यो गल्फुटार आबश क्षेत्र भित्र पर्दछ। यो घर उत्तर मोहडा भए पनि बिहान देखि बेलुकी सम्म घाम लाग्छ किन कि यो घर अरु घर भन्दा २ तल अग्लो स्थान मा अबस्थित छ।
यो घर मा एउटा गाडी राख्न सकिन्छ , यहाँ ५ वटा बेडरुम, ४ वटा बाथरुम, एउटा किचन , एउटा डैनिंगरुम, २ वटा लिविंगरुम हरु छ।