Siddhartha Coony, Budhanilkantha, Kathmandu, Bagmati Pradesh, 22644, Nepal
Sold Out
Rs45 Lakh Per Anna
Last Updated on 2 months ago ago.
सिद्धार्थ कोलोनी बुढानिलकण्ठ नजिक २० फिटे बाटोमा जोडिएको पूर्व मोहडा भएको एकमुस्ट १८ आना जग्गा बिक्रीमा छ। यो जग्गा को मोहडा करिब ६० फिट भन्दा बढी छ। एउटा सानदार बंगला को लागि यो जग्गा अति उत्तम छ।
यो जग्गा को वारी परि पुरै नयाँ बस्ति छ , पुरानो बस्ति छैन, पछाडी हौजिंग छ , अगाडी पर्ब पट्टि पुरै कालो पत्रे बाटो छ।
यो जग्गा को लाल पुर्जा मा १८ आना छ तर फिल्ड मा २२ आना छ। जग्गा को पछाडी अलिकति प्रति जग्गा पनि छ। बगैचा, किचन गार्डेन लाई हुन्छ।