Kapan, Kathmandu, Bagmati Pradesh, 44602, Nepal
Sold Out
Rs2.85 Cr
Last Updated on 3 years ago ago.
कपन निलोपुल बाट १ मिनेट मा हिडेर पुगिने राम्रो र सान्त ठाउँ, १३ देखि १७ फिट सम्म कालो पत्रे बाटो मा जोडेको, दक्षिण पूर्व मोहडा भएको १ तल्ले घर बिक्रीमा छ।
यो घर ४ आना १ पैसा मा बनेको छ , साढे २ तल्ला को नक्सा पास छ , माथि पिलर उठाएको छ। यो घर जग्गा लाइ सेमी कमर्सियल पनि भन्न सकिन्छ , हल्का घुमाउरो बाटोमा भएको ले पूर्व पट्टि पनि खुल्ला छ। एउटा शटर पनि छ।
यो घर को भुइँ तल्ल मा एउटा राम्रो मार्ट चल्न सक्ने देखिन्छ किनकि करिब २०० वटा घर हरुको बिच मा यो घर पर्दछ। यो पुरै आबसिय क्षेत्र भित्र छ/