Bageswari, Bhaktapur, Bagmati Pradesh, 48600, Nepal
Sold Out
Rs15 Lakh Per Anna
Last Updated on 3 years ago ago.
भक्तपुर बाट नगरकोट जाने बाटो, खरिपाटी बिधुत प्राधिकरण कट्ने बितिक्कै दायाँ करिब १२०० मीटर मा ५ आना २ पैसा जग्गा बिक्रीमा छ। यो जग्गा प्लटिङ्ग गरिएको जग्गा भित्र को हो। यो प्लटिङ्ग को सबै बाटो हरु २० फिटे साथै ढल र बिजुली को खम्बा हरु रखिएको छ।
यो प्लटिङ्ग मा घर हरु पनि धमाधम निर्मार्ण गरिएको छ।
यो ५ आना २ पैसा जग्गा को भने उत्तर , पशिम र दक्षिण ३ तिर २० फिटे बाटो ले घेरिएको छ।
बिसेष कारणबस यो जग्गा अर्जेन्ट बिक्रीमा छ। यो प्लटिङ्ग को ठाउमा १६ लाख देखि १८ लाख सम्म जग्गा को भाउ पुगेको छ।
Price Negotiable
Goolge Map Direction click here