Dhumbarahi, Kathmandu Metropolitan Ward 4, Kathmandu, Bagmati Pradesh, 44606, Nepal
Sold Out
Rs70 Lakh Per Anna
Last Updated on 3 weeks ago ago.
काठमाडौँ धुम्बाराही मा दक्षिण मोहडा तर ढोका चाही पशिम भएको चौकुना मिलेको ७ आना जग्गा बिक्रीमा छ। यो जग्गा भएको ठाउँ अति राम्रो र शान्त अबसिया क्षेत्र भित्र पर्दछ।
यो जग्गा को मोहडा भनेको १४ फिटे बाटो मात्र हो। निजि बाटो बाट भित्र गएपछि बाँया तर्फ यो जग्गा फैलिएको छ। तल दिएको भिडियो राम्ररी हेर्नु होला।
यो जग्गा को प्रति आना मूल्य रु ७० लाख भनिएको छ , मुल्यमा अबश्य तलमाथि हुन सक्छ। जे होस् जग्गा मन नपराउने बिरलै हुनु हुन्छ जस्तो छ।