Chhauni, Kathmandu, Bagmati Pradesh, 44620, Nepal
Sold Out
Rs50 Lakh Per Anna
Last Updated on 2 months ago ago.
छाउनी मा ८ आना जग्गा बिक्रीमा छ। यो जग्गा को मोहडा ३० फिट मात्र छ। बाटो भन्दा १ तल्ल तल बाट जग्गा सुरु हुन्छ। दुवै पट्टि घर हरु बनि सकेको छ। यो जग्गा मा पुग्न छाउनी म्युजियम को पूर्व पर्खाल र आर्मी को पशिम पर्खाल हुँदै ताहाचल निस्कने बाटोमा पर्छ। अर्थात् आर्मी ब्यारेक को दक्षिण तर्फ को बाटोमा यो जग्गा अबस्थित छ। यो जग्गा को मूल्य प्रति आना ५० लाख हल्का मिलाउने ठाउँ छ। Google Map Direction: Click here