Battisputali, Kathmandu-09, Kathmandu, Kathmandu Metropolitan City, Kathmandu, Bagmati Province, 44703, Nepal
Rent Out
Rs2 Lakh Per Month
पुरानो मर्मत गरिएको १८ आना मा बनेकोक घर बतिस्पुतली द्वारिका होटेल अगाडी भाडामा उपलब्ध छ। यो घर को अगाडी बगैचा र पछाडी १० वटा जति गाडी राख्न मिल्ने ठाउँ छ।
यो ३ तल्ले घर को भुइँ तल्ल र पहिलो तल्ल मात्र भाडामा छ , सबै भन्दा माथिको तल्ल मा घर बेटी ले आफै प्रयोग गर्ने छ। घर बेटी विदेश मा बस्ने भएको ले प्राय जसो मान्छे हुँदैनन्।
यो घर को २ वटा तल्ल मा ८/९ वटा कोठा र २ वटा बाथरुम हरु छन्, अफिस प्रयोजन को लागि उपुक्त ठाउँ छ। २० फिटे बाटोमा भएको ले आउन जान समस्या हुन्दैन।
यो दुइ तल्ल र खाली जग्गा को मासिक भाडा रु २ लाख प्रति महिना राखेको छ।