Bibek Chok, Kapan, Budhanilkantha, Kathmandu, Bagmati Pradesh, 44602, Nepal
Sold Out
Rs1.75 Cr Rs2.4 Cr
Last Updated on 2 weeks ago ago.
सुकेधारा रिङ्ग रोड पुलिस चौकी बाटो कपन तर्फ निलो पुल काटेर अगाडि रिलाइन्स स्चूल नजिकै राम्रो अबसिया क्षेत्र मा ४ आना १ पैसा जग्गा मा बनेको १ तल्ले घर भएको घर जग्गा बिक्रीमा छ।
यो घर जग्गा भएको स्थानमा करिब २०० घर धुरी हरु छन, कहिँ कतै खाली जग्गा छैन, यो घर उक्त अबसिया क्षेत्र को मध्ये भागको चोक मा अबस्थित भएको ले ब्यापारिक प्रयोजन को लागि पनि उपुक्त छ।
यो घर जग्गा बिसेष गरेर एउटा सानो मार्ट खोलेर बस्न चाहने मित्र हरुलाई अति उपुक्त छ।
More Properties in this area