Chapali Ghumti, Pasikot Budhanilkantha
Sold Out
Rs35 Lakh Per Anna
Last Updated on 5 years ago ago.
पासिकोट बुढानिलकण्ठमा ३ आना देखि ८ आना प्लाटिंग गरिएको टुक्रा जग्गा हरु बिक्रीमा छ। यो जग्गा जम्मा ३ रोपनी ३ आना भन्दा बादी जग्गा लाइ टुक्रा गरिएको हो। यो जग्गा सम्म २० फिटे बाटो ले छोएको छ र प्लाटिंग गरिएको भित्रि बाटो चाही १३ फिटे राखिएको छ।
यो जग्गा बुढानिलकण्ठ मूल सडक बाट जम्म २०० मीटर भित्र अबस्थित छ। चपली घुम्ती बाट पसिकोट ओरालो हुँदै जानु पर्छ।
यो जग्गा टुक्रा अथवा पुरै प्लट पनि बिक्रीमा राखिएको छ। कुनै झैँ झमेला छैन , कुनै पनि समयमा पास गर्न सकिन्छ।